युहन्ना २:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ अब यहुदीहरूको निस्तार चाड*+ नजिकै थियो र येसु यरुसलेम उक्लनुभयो। युहन्ना ११:५५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५५ अब यहुदीहरूको निस्तार चाड+ नजिकै थियो र धेरै मानिस निस्तार चाडअघि नियमअनुसारै आफूलाई शुद्ध पार्न आ-आफ्ना इलाकाहरूबाट निस्केर यरुसलेम गए।
५५ अब यहुदीहरूको निस्तार चाड+ नजिकै थियो र धेरै मानिस निस्तार चाडअघि नियमअनुसारै आफूलाई शुद्ध पार्न आ-आफ्ना इलाकाहरूबाट निस्केर यरुसलेम गए।