-
प्रस्थान २३:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ मानिसहरूको लहलहैमा लागेर खराब काम नगर्नू। मुद्दामामिलामा बहुमतको पक्ष लिएर साँचोलाई झूटो अनि झूटोलाई साँचो नभन्नू।
-
-
लेवी १९:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ “‘तिमीहरूले न्याय गर्दा त्यसलाई नबङ्ग्याउनू। कोही गरिब छ भन्दैमा तिमीहरूले उसको पक्ष लिई नहाल्नू अनि धनीको पक्ष पनि नलिनू।+ आफ्नो छिमेकीको न्याय ठीक तरिकामा गर्नू।
-