प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ४:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ तब तिमीहरू होसियार हुनू, यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूसित गर्नुभएको करार नबिर्सनू+ र यहोवा तिमीहरूका परमेश्‍वरले निषेध गर्नुभएको कुनै कुराको मूर्ति नबनाउनू।+

  • व्यवस्था १३:६-९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ “यदि तिम्रो साक्खै दाजुभाइ, छोरा वा छोरी, प्यारी पत्नी वा घनिष्ठ साथीले गुपचुपमा तिमीले वा तिम्रो पुर्खाले पहिला कहिल्यै नचिनेको देवताको पछि लाग्न फकाउँछ र ‘आऊ, हामी अरू देवताहरूको पूजा गरौँ’+ भन्छ भने, ७ चाहे ती तिम्रै वरपरका जातिले पुज्ने देवता होऊन्‌ वा धेरै टाढाका जातिले पुज्ने देवता, जहाँसुकैका देवता भए पनि ८ तिमीहरूलाई फकाउने त्यस मानिसको कुरा नसुन्‍नू;+ उसलाई कुनै दयामाया नदेखाउनू वा बचाउन नखोज्नू। ९ बरु उसलाई मार्नू; कुनै पनि हालतमा नछोड्‌नू।+ उसलाई मार्दा सबैभन्दा पहिला तिम्रै हात उठोस्‌ र पछि अरू सबैले तिमीलाई साथ देऊन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने