प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब ३१:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ यदि मैले सुनमाथि भरोसा गरेको भए

      अथवा निखुर सुनलाई ‘तिमी नै मेरो सहारा हौ’ भनेको भए,+

  • अय्युब ३१:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ मैले माथि स्वर्गमा बस्नुहुने साँचो परमेश्‍वरलाई इन्कार गरिरहेको हुने थिएँ

      र म न्यायाधीशहरूबाट दण्ड पाउन लायक हुने थिएँ।

  • १ तिमोथि ६:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तर जो हरहालतमा धनी बन्‍न चाहन्छन्‌, तिनीहरू प्रलोभन र पासोमा पर्छन्‌+ अनि अनेकौँ मूर्खतापूर्ण र हानिकारक इच्छाहरूमा फस्छन्‌, जसले मानिसहरूलाई विनाश र पतनतर्फ धकेल्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने