मत्ति १३:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ काँडाहरूको बीचमा छरिएको यही हो, जसले वचन सुन्छ तर यस संसारमा* आइपर्ने फिक्री+ र धनसम्पत्तिको भ्रामक शक्तिले गर्दा वचन निसासिन्छ र त्यसले फल फलाउँदैन।+
२२ काँडाहरूको बीचमा छरिएको यही हो, जसले वचन सुन्छ तर यस संसारमा* आइपर्ने फिक्री+ र धनसम्पत्तिको भ्रामक शक्तिले गर्दा वचन निसासिन्छ र त्यसले फल फलाउँदैन।+