प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ४९:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० जबसम्म सीलो* आइपुग्दैन,+ तबसम्म यहुदाको हातबाट राजदण्ड र तिनको गोडाको बीचबाट शासकको लौरो हट्‌नेछैन+ अनि मानिसहरूले सीलोको आज्ञा पालन गर्नेछन्‌।+

  • गन्ती २४:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ म उहाँलाई देख्नेछु तर अहिले होइन;

      म उहाँलाई हेर्नेछु तर तुरुन्तै होइन।

      याकुबबाट एउटा तारा उदाउनेछ,+

      इस्राएलबाट+ एउटा राजदण्ड उठ्‌नेछ।+

      उसले मोआबको टाउको दुई फ्याक पार्नेछ,+

      खैलाबैला मच्चाउनेहरूको खप्पर धुलोपिठो पार्नेछ।

  • लुका ७:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ तब तिनीहरू सबै असाध्यै डराए र तिनीहरूले यसो भन्दै परमेश्‍वरको महिमा गर्न थाले: “हाम्रो बीचमा एक जना महान्‌ भविष्यवक्‍ता खडा हुनुभएको छ”+ र “परमेश्‍वरले आफ्ना जनहरूतर्फ ध्यान दिनुभएको छ।”+

  • युहन्‍ना १:४५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४५ फिलिपले नथनेललाई+ भेटे अनि तिनलाई भने: “हामीले युसुफको छोरा+ नासरतका येसुलाई भेट्टाएका छौँ, जसबारे मोसाले आफ्नो व्यवस्थामा अनि भविष्यवक्‍ताहरूले आफ्नो पुस्तकमा लेखेका थिए।”

  • युहन्‍ना ६:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ उहाँको यो चमत्कार देखेपछि मानिसहरूले यसो भन्‍न थाले: “संसारमा आउने भनिएका भविष्यवक्‍ता पक्कै पनि यिनी नै हुनुपर्छ।”+

  • प्रेषित ३:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ वास्तवमा मोसाले भनेका थिए: ‘यहोवा* तिमीहरूका परमेश्‍वरले तिमीहरूमध्येबाट मजस्तै एक जना भविष्यवक्‍ता नियुक्‍त गर्नुहुनेछ।+ तिनले तिमीहरूलाई जे-जे भन्छन्‌, तिमीहरूले ती सबै सुन्‍नू।+

  • प्रेषित ७:३७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३७ “यी तिनै मोसा हुन्‌, जसले इस्राएलका सन्तानलाई यसो भनेका थिए: ‘परमेश्‍वरले तिमीहरूमध्येबाट मजस्तै एक जना भविष्यवक्‍ता नियुक्‍त गर्नुहुनेछ।’+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने