प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था १८:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूमध्येबाट मजस्तै एक जना भविष्यवक्‍ता नियुक्‍त गर्नुहुनेछ। तिमीहरूले तिनको कुरा सुन्‍नू।+

  • युहन्‍ना ४:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ त्यस स्त्रीले उहाँलाई भनी: “हजुर, तपाईँ पक्कै भविष्यवक्‍ता हुनुहुन्छ।+

  • युहन्‍ना ६:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ उहाँको यो चमत्कार देखेपछि मानिसहरूले यसो भन्‍न थाले: “संसारमा आउने भनिएका भविष्यवक्‍ता पक्कै पनि यिनी नै हुनुपर्छ।”+

  • युहन्‍ना ७:४०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४० तब भीडमा हुनेहरूमध्ये कसै-कसैले उहाँको यो कुरा सुनेर यसो भन्‍न थाले: “यी मानिस पक्कै पनि भविष्यवक्‍ता हुनुपर्छ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने