प्रस्थान २२:२६, २७ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ “तिमीहरूले आफ्नो छिमेकीलाई ऋण दिँदा उसको ओढ्ने बन्धकी लियौ भने+ घाम डुब्नुअघि नै फर्काइदेओ। २७ किनकि आफ्नो जीउ ढाक्न ऊसित त्यो ओढ्नेबाहेक अरू केही छैन; त्यो पनि भएन भने ऊ कसरी सुत्ला?+ म दयालु* छु, त्यसैले उसको पुकारा पक्कै सुन्नेछु।+
२६ “तिमीहरूले आफ्नो छिमेकीलाई ऋण दिँदा उसको ओढ्ने बन्धकी लियौ भने+ घाम डुब्नुअघि नै फर्काइदेओ। २७ किनकि आफ्नो जीउ ढाक्न ऊसित त्यो ओढ्नेबाहेक अरू केही छैन; त्यो पनि भएन भने ऊ कसरी सुत्ला?+ म दयालु* छु, त्यसैले उसको पुकारा पक्कै सुन्नेछु।+