इजकिएल १८:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० किनकि जसले* पाप गर्छ, त्यही मर्छ।+ बुबाको गल्तीको सजाय छोराले भोग्नुपर्नेछैन। त्यसैगरि छोराको गल्तीको सजाय बुबाले भोग्नुपर्नेछैन। धर्मी मानिसले गरेको असल कामको फल ऊ आफैले पाउनेछ र दुष्ट मानिसले गरेको दुष्ट कामको फल पनि ऊ आफैले पाउनेछ।+
२० किनकि जसले* पाप गर्छ, त्यही मर्छ।+ बुबाको गल्तीको सजाय छोराले भोग्नुपर्नेछैन। त्यसैगरि छोराको गल्तीको सजाय बुबाले भोग्नुपर्नेछैन। धर्मी मानिसले गरेको असल कामको फल ऊ आफैले पाउनेछ र दुष्ट मानिसले गरेको दुष्ट कामको फल पनि ऊ आफैले पाउनेछ।+