प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी १९:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ “‘जब तिमीहरू कटनी गर्छौ, तब खेतको कुनाकुनासम्म नकाट्‌नू र सिलाबाला* नबटुल्नू।+

  • लेवी २३:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ “‘जब तिमीहरू कटनी गर्छौ, तब खेतको कुनाकुनासम्म नकाट्‌नू र सिलाबाला* नबटुल्नू।+ ती तिमीहरूले गरिब+ र तिमीहरूमाझ बसोबास गरिरहेका विदेशीहरूको निम्ति+ छोडिदिनू। म तिमीहरूका परमेश्‍वर यहोवा हुँ।’”

  • रुथ २:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ अनि अन्‍नको बिटाबाट केही बाला निकालेर उनको लागि छोडिदिनू र उनले त्यसबाट अन्‍न बटुलून्‌; उनलाई नरोक्नू।”

  • भजन ४१:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४१ आनन्दित हो त्यो मानिस, जसले दीनदुःखीहरूको ख्याल राख्छ;+

      यहोवाले उसलाई विपत्तिको दिनमा बचाउनुहुनेछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने