प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २३:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ “‘जब तिमीहरू कटनी गर्छौ, तब खेतको कुनाकुनासम्म नकाट्‌नू र सिलाबाला* नबटुल्नू।+ ती तिमीहरूले गरिब+ र तिमीहरूमाझ बसोबास गरिरहेका विदेशीहरूको निम्ति+ छोडिदिनू। म तिमीहरूका परमेश्‍वर यहोवा हुँ।’”

  • व्यवस्था २४:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ “कटनी गर्दा खेतमा एक बिटा अन्‍न बिर्स्यौ भने त्यसलाई लिन फर्केर नजाओ। छुटेको त्यो अन्‍न विदेशी, अनाथ र विधवाको लागि छोडिदेओ।+ यसो गऱ्‍यौ भने यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूको हरेक काममा आशिष्‌ दिनुहुनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने