प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ हेर, इस्राएलीहरूको चीत्कार मैले सुनेको छु। मिश्रीहरूले कठोर भएर तिनीहरूमाथि गरेको अत्याचार पनि मैले देखेको छु।+

  • प्रस्थान ४:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ यसपछि ती मानिसहरूले विश्‍वास गरे।+ यहोवा परमेश्‍वरले इस्राएलीहरूतर्फ ध्यान दिनुभएको छ+ र तिनीहरूको दुःख देख्नुभएको छ+ भनी सुनेपछि मानिसहरूले लम्पसार परेर दण्डवत्‌ गरे।

  • प्रेषित ७:३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ मिश्रमा मेरा प्रजाले भोगेको अत्याचार मैले देखेको छु अनि तिनीहरूको सुस्केरा मैले सुनेको छु+ र म तिनीहरूलाई छुटकारा दिन तल ओर्लेको छु। अब म तिमीलाई मिश्र पठाउनेछु।’

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने