१ राजा १७:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ गिलादमा बस्ने+ तिस्बेली एलियाले*+ आहाबलाई यसो भने: “इस्राएलका जीवित परमेश्वर यहोवा, जसको म सेवा गर्छु,* उहाँको कसम खाएर म भन्छु: अब केही वर्ष मेरो वचनविना देशमा न शीत न त पानी नै पर्नेछ।”+
१७ गिलादमा बस्ने+ तिस्बेली एलियाले*+ आहाबलाई यसो भने: “इस्राएलका जीवित परमेश्वर यहोवा, जसको म सेवा गर्छु,* उहाँको कसम खाएर म भन्छु: अब केही वर्ष मेरो वचनविना देशमा न शीत न त पानी नै पर्नेछ।”+