१७ त्यसो गऱ्यौ भने यहोवा परमेश्वरको क्रोध तिमीहरूमाथि दन्कनेछ र उहाँले वर्षा रोक्न आकाश थुनिदिनुहुनेछ+ अनि तिमीहरूको जमिनमा उब्जनी हुनेछैन। यसरी तिमीहरू यहोवा परमेश्वरले दिनुहुने त्यस असल देशबाट छिट्टै नाश हुनेछौ।+
१७गिलादमा बस्ने+ तिस्बेली एलियाले*+ आहाबलाई यसो भने: “इस्राएलका जीवित परमेश्वर यहोवा, जसको म सेवा गर्छु,* उहाँको कसम खाएर म भन्छु: अब केही वर्ष मेरो वचनविना देशमा न शीत न त पानी नै पर्नेछ।”+