- 
	                        
            
            नहेम्याह ९:३७पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
३७ हाम्रा पापहरूले गर्दा यस देशको प्रशस्त उब्जनी ती राजाहरूले खाइरहेका छन्, जसलाई तपाईँले हामीमाथि अधिकार जमाउन दिनुभएको छ।+ तिनीहरू हामी र हाम्रा वस्तुभाउमाथि मनमानी गर्छन्। हामीले असाध्यै दुःख पाएका छौँ।
 
 -