-
व्यवस्था २८:३३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३३ तिमीहरूले चिन्दै नचिनेका मानिसहरू आएर तिमीहरूको सबै उब्जनी र खानेकुरा खाइदिनेछन्;+ तिमीहरू सधैँ ठगिनेछौ र थिचोमिचोमा पर्नेछौ।
-
-
व्यवस्था २८:६३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६३ “जसरी यहोवा परमेश्वर तिमीहरूको वृद्धि गराउँदा र फलिफाप गराउँदा खुसी हुनुभएको थियो, त्यसरी नै तिमीहरूलाई नाश गर्दा र तिमीहरूको नामोनिसान मेटाउँदा पनि यहोवा परमेश्वर खुसी हुनुहुनेछ। तिमीहरू जुन देश अधिकार गर्न गइरहेका छौ, त्यहाँबाट उहाँले तिमीहरूलाई उखेलिदिनुहुनेछ।
-