प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास ३६:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ त्यसैले परमेश्‍वरले कल्दियालीहरूका राजालाई तिनीहरूमाथि आक्रमण गर्न लगाउनुभयो।+ उनले तिनीहरूको पवित्र स्थानमा*+ तिनीहरूका जवान मानिसहरूलाई तरबारले मारे।+ उनले ठिटा, ठिटी, वृद्ध, अशक्‍त कसैमाथि पनि दया देखाएनन्‌।+ परमेश्‍वरले सबथोक उनको हातमा दिनुभयो।+

  • यसैया ४७:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ म आफ्ना मानिसहरूदेखि क्रोधित भएँ।+

      मैले आफ्नो सम्पत्तिलाई अपवित्र हुन दिएँ+

      र तिनीहरूलाई तेरो हातमा सुम्पिएँ।+

      तर तैँले तिनीहरूलाई रतीभर दया देखाइनस्‌।+

      बूढापाकालाई समेत तैँले गह्रौँ जुवा बोकाइस्‌।+

  • लुका १९:४४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४४ तिनीहरूले तँलाई अनि तँकहाँ बास गर्ने तेरा छोराछोरीलाई भुईँमा पछार्नेछन्‌+ र एउटा ढुङ्‌गामाथि अर्को ढुङ्‌गासमेत छोड्‌नेछैनन्‌+ किनकि तेरो जाँच भइरहेको समयलाई तैँले चिन्‍न सकिनस्‌।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने