प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ४७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यसैया विषयवस्तु

      • बेबिलोनको पतन (१-१५)

        • ज्योतिषीहरूको पर्दाफास (१३-१५)

यसैया ४७:१

मार्जिनल रेफरेन्स

  • +भज १३७:८; यर्मि ५०:४१, ४२
  • +दा ५:३०

यसैया ४७:३

फुटनोट

  • *

    वा सम्भवतः “मसामु खडा हुने कसैलाई पनि म दया देखाउनेछैनँ।”

मार्जिनल रेफरेन्स

  • +व्य ३२:३५, ४१; भज ९४:१

यसैया ४७:४

मार्जिनल रेफरेन्स

  • +यसै ४१:१४; ४३:३; ४४:६

यसैया ४७:५

फुटनोट

  • *

    वा “मालिक्नी।”

मार्जिनल रेफरेन्स

  • +यसै ४७:१
  • +यसै १३:१९; १४:४; प्रका १७:५

यसैया ४७:६

मार्जिनल रेफरेन्स

  • +२इ ३६:१५, १६; यसै ४२:२४, २५; जक १:१५
  • +व्य २८:६३; इज २४:२१
  • +यर्मि ५२:१४
  • +२रा २५:१८-२१; भज १३७:८
  • +व्य २८:४९, ५०

यसैया ४७:७

फुटनोट

  • *

    वा “मालिक्नी।”

मार्जिनल रेफरेन्स

  • +दा ४:३०; प्रका १८:७

यसैया ४७:८

मार्जिनल रेफरेन्स

  • +प्रका १८:३
  • +दा ५:२२, २३
  • +प्रका १८:७

यसैया ४७:९

फुटनोट

  • *

    वा सम्भवतः “गरे तापनि।”

मार्जिनल रेफरेन्स

  • +प्रका १८:१०
  • +इज २१:२१; दा ५:७; प्रका १८:२३
  • +यर्मि ५१:२९

यसैया ४७:११

मार्जिनल रेफरेन्स

  • +प्रका १८:१०

यसैया ४७:१२

मार्जिनल रेफरेन्स

  • +दा २:२

यसैया ४७:१३

फुटनोट

  • *

    वा सम्भवतः “जो आकाशलाई बाँड्‌छन्‌; ज्योतिषीहरू।”

मार्जिनल रेफरेन्स

  • +दा ५:७

यसैया ४७:१५

फुटनोट

  • *

    शा., “आ-आफ्नै ठाउँतिर।”

मार्जिनल रेफरेन्स

  • +यर्मि ५१:६

अरू

यसै. ४७:१भज १३७:८; यर्मि ५०:४१, ४२
यसै. ४७:१दा ५:३०
यसै. ४७:३व्य ३२:३५, ४१; भज ९४:१
यसै. ४७:४यसै ४१:१४; ४३:३; ४४:६
यसै. ४७:५यसै ४७:१
यसै. ४७:५यसै १३:१९; १४:४; प्रका १७:५
यसै. ४७:६२इ ३६:१५, १६; यसै ४२:२४, २५; जक १:१५
यसै. ४७:६व्य २८:६३; इज २४:२१
यसै. ४७:६यर्मि ५२:१४
यसै. ४७:६२रा २५:१८-२१; भज १३७:८
यसै. ४७:६व्य २८:४९, ५०
यसै. ४७:७दा ४:३०; प्रका १८:७
यसै. ४७:८प्रका १८:३
यसै. ४७:८दा ५:२२, २३
यसै. ४७:८प्रका १८:७
यसै. ४७:९प्रका १८:१०
यसै. ४७:९इज २१:२१; दा ५:७; प्रका १८:२३
यसै. ४७:९यर्मि ५१:२९
यसै. ४७:११प्रका १८:१०
यसै. ४७:१२दा २:२
यसै. ४७:१३दा ५:७
यसै. ४७:१५यर्मि ५१:६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
पवित्र बाइबल नयाँ संसार अनुवाद
यसैया ४७:१-१५

यसैया

४७ ए बेबिलोनकी कुमारी छोरी!+

तल ओर्ली र धुलोमा बस्‌।

ए कल्दियालीहरूकी छोरी,

आएर भुईँमा बस्‌, जहाँ तेरो लागि कुनै सिंहासन छैन।+

मानिसहरूले तँलाई फेरि कहिल्यै सुकुमारी भन्‍नेछैनन्‌,

तैँले खुब माया पाएकी छेस्‌ भनेर तिनीहरूले भन्‍नेछैनन्‌।

 २ जाँतोमा अन्‍न पिस्न थाल्‌।

तेरो घुम्टो हटा।

तेरो जामा फुकाल्‌

र नाङ्‌गै जाँघले नदीहरू तर्‌।

 ३ सबैले तेरो नग्नता देख्नेछन्‌।

तेरो लाज उदाङ्‌ग हुनेछ।

म तँसित बदला लिनेछु+ र कसैले मलाई रोक्न सक्दैन।*

 ४ “हामीलाई मोल तिरेर छुटाउनुहुने

इस्राएलका पवित्र परमेश्‍वर हुनुहुन्छ।+

उहाँको नाम सेनाहरूका यहोवा हो।”

 ५ ए कल्दियालीहरूकी छोरी,

अँध्यारोमा गएर चुपचाप बस्‌।+

अब उपरान्त तिनीहरूले तँलाई राज्य-राज्यकी रानी* भन्‍नेछैनन्‌।+

 ६ म आफ्ना मानिसहरूदेखि क्रोधित भएँ।+

मैले आफ्नो सम्पत्तिलाई अपवित्र हुन दिएँ+

र तिनीहरूलाई तेरो हातमा सुम्पिएँ।+

तर तैँले तिनीहरूलाई रतीभर दया देखाइनस्‌।+

बूढापाकालाई समेत तैँले गह्रौँ जुवा बोकाइस्‌।+

 ७ तैँले भनिस्‌: “म सधैँको लागि रानी* हुनेछु।”+

आफूले के गरिरहेकी छु भनेर तैँले कहिल्यै सोचिनस्‌।

अनि आफ्नो कामको नतिजा के हुन्छ भनेर तैँले विचारै गरिनस्‌।

 ८ ए विलासी स्त्री! मेरो कुरा सुन्‌,+

तँ सुरक्षित ठाउँमा छेस्‌ र यस्तो सोच्छेस्‌:

“मजस्तो अरू कोही छैन, मबाहेक अरू कोही छैन।+

म कहिल्यै विधवा हुनुपर्नेछैन।

मेरा छोराछोरी कहिल्यै मर्नेछैनन्‌।”+

 ९ तर अचानक अनि एकै दिनमा तँमाथि यी दुई विपत्ति आउनेछन्‌:+

तेरा छोराछोरी मर्नेछन्‌ र तँ विधवा हुनुपर्नेछ।

तैँले धेरै तन्त्रमन्त्र र टुनामुना गरेकीले*+

तँमाथि यी विपत्तिहरू तैँले सहनै नसक्नेगरि आइपर्नेछन्‌।+

१० तैँले आफ्नै दुष्ट्‌याइँमाथि भरोसा गरिस्‌।

तैँले यसो भनिस्‌: “मलाई कसैले देख्दैन।”

तेरो बुद्धि र तेरो ज्ञानले तँलाई भ्रष्ट पारेको छ।

तँ यसो भन्छेस्‌: “मजस्तो अरू कोही छैन, मबाहेक अरू कोही छैन।”

११ तर तँमाथि विपत्ति आइपर्नेछ,

तेरो कुनै मन्त्रले तँलाई बचाउन सक्नेछैन।

तँमाथि सङ्‌कट आइपर्नेछ; तैँले कुनै हालतमा त्यसलाई थाम्न सक्नेछैनस्‌।

तैँले सोच्दै नसोचेको तरिकामा तेरो अचानक पतन हुनेछ।+

१२ जा! मन्त्र फुक्‌! टुनामुना गर्‌!+

सानैदेखि तैँले जे गरिरहेकी थिइस्‌, त्यही गर्‌!

सायद तँलाई केही फाइदा होला;

सायद मानिसहरू तँदेखि डराउलान्‌!

१३ धेरै सल्लाहकारको कुरा सुन्दा-सुन्दा तँ थाकिसकेकी छेस्‌।

अब तिनीहरू नै आऊन्‌ र तँलाई बचाऊन्‌!

जो आकाशलाई पूजा गर्छन्‌,* जो ताराहरूलाई नियाल्छन्‌,+

जो औँसीको दिन हेरेर भविष्य बताउँछन्‌,

तिनीहरूले नै तेरो भविष्य बताऊन्‌।

१४ हेर्‌! तिनीहरू त ठोसाजस्तै छन्‌,

आगोले तिनीहरूलाई खरानी बनाइदिन्छ।

आगोको ज्वालाबाट तिनीहरू आफैलाई बचाउन सक्दैनन्‌।

त्यो न्यानो बनाउने कोइलाको राप होइन

अनि ताप्न बालिने आगो पनि होइन।

१५ तेरो लागि टुनामुना गरिदिनेहरू,

जससित तैँले सानैदेखि परिश्रम गरिरहेकी थिइस्‌,

तिनीहरूको हालत पनि तेरो जस्तै हुनेछ।

तिनीहरू चारैतिर* तितरबितर हुनेछन्‌

र तँलाई बचाउने कोही हुनेछैन।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने