व्यवस्था ४:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ यहोवा परमेश्वरले तिमीहरूलाई जातिजातिबीच तितरबितर पारिदिनुहुनेछ+ र यहोवाले तिमीहरूलाई धपाएर जुन जातिहरूबीच पुऱ्याउनुहुनेछ, त्यहाँ तिमीहरू थोरै मात्र बच्नेछौ।+ व्यवस्था १०:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ तिमीहरूका पुर्खाहरू मिश्रमा जाँदा ७० जना मात्र थिए।+ तर अहिले यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई आकाशका ताराजत्तिकै असङ्ख्य बनाउनुभएको छ।+
२७ यहोवा परमेश्वरले तिमीहरूलाई जातिजातिबीच तितरबितर पारिदिनुहुनेछ+ र यहोवाले तिमीहरूलाई धपाएर जुन जातिहरूबीच पुऱ्याउनुहुनेछ, त्यहाँ तिमीहरू थोरै मात्र बच्नेछौ।+
२२ तिमीहरूका पुर्खाहरू मिश्रमा जाँदा ७० जना मात्र थिए।+ तर अहिले यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई आकाशका ताराजत्तिकै असङ्ख्य बनाउनुभएको छ।+