उत्पत्ति १५:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ त्यसपछि अब्रामले एउटा दर्शनमा* यहोवा परमेश्वरको यस्तो वचन सुने: “अब्राम, नडराऊ।+ म तिम्रो ढाल हुनेछु।+ तिमीले ठूलो इनाम पाउनेछौ।”+ उत्पत्ति १५:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ उहाँले तिनलाई बाहिर लैजानुभयो र आग्रह गर्नुभयो: “आकाशतिर हेर! अनि सक्छौ भने ताराहरू गन!” त्यसपछि उहाँले तिनलाई भन्नुभयो: “तिम्रा सन्तान पनि आकाशका ताराजत्तिकै असङ्ख्य हुनेछन्।”+
१५ त्यसपछि अब्रामले एउटा दर्शनमा* यहोवा परमेश्वरको यस्तो वचन सुने: “अब्राम, नडराऊ।+ म तिम्रो ढाल हुनेछु।+ तिमीले ठूलो इनाम पाउनेछौ।”+
५ उहाँले तिनलाई बाहिर लैजानुभयो र आग्रह गर्नुभयो: “आकाशतिर हेर! अनि सक्छौ भने ताराहरू गन!” त्यसपछि उहाँले तिनलाई भन्नुभयो: “तिम्रा सन्तान पनि आकाशका ताराजत्तिकै असङ्ख्य हुनेछन्।”+