३३ म तिमीहरूलाई तितरबितर पार्नेछु+ र तिमीहरूका शत्रुहरूले तरबार लिएर तिमीहरूलाई खेद्नेछन्;+ तिमीहरूको देश उजाड हुनेछ+ र तिमीहरूका सहरहरू तहसनहस हुनेछन्।
८ “बिन्ती छ, तपाईँले आफ्ना सेवक मोसालाई दिनुभएको यो आदेश* सम्झनुहोस्: ‘तिमीहरूले मसित विश्वासघात गऱ्यौ भने म तिमीहरूलाई जातिजातिहरूको माझमा तितरबितर पारिदिनेछु।+
२४ तिनीहरू तरबारले मारिनेछन् र सबै राष्ट्रमा बन्दी बनाएर लगिनेछन्।+ अनि राष्ट्रहरूलाई* दिइएको समय पूरा नभएसम्म ती राष्ट्रहरूले यरुसलेमलाई कुल्चीमिल्ची गर्नेछन्।+