प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • नहेम्याह १
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

नहेम्याह विषयवस्तु

      • यरुसलेमबाट आएको खबर (१-३)

      • नहेम्याहको प्रार्थना (४-११)

नहेम्याह १:१

फुटनोट

  • *

    यसको अर्थ हो, “याहले सान्त्वना दिनुहुन्छ।”

  • *

    अर्थात्‌, आर्टजारसेजको।

  • *

    अतिरिक्‍त लेख ख१५ हेर्नुहोस्‌।

  • *

    वा “सुसा।”

  • *

    वा “महलमा।”

मार्जिनल रेफरेन्स

  • +नहे १:११; ५:१४; १०:१
  • +एस्त १:२; ३:१५; दा ८:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नयाँ संसार अनुवाद, पृ. २४५१, २५६४

    प्रहरीधरहरा,

    २/१/२००६, पृ. ८-९

नहेम्याह १:२

मार्जिनल रेफरेन्स

  • +नहे ७:२
  • +यर्मि ५२:३०

नहेम्याह १:३

मार्जिनल रेफरेन्स

  • +१रा ९:७; नहे ९:३६, ३७; भज ७९:४
  • +२रा २५:१०
  • +नहे २:१७; वि १:४

नहेम्याह १:४

मार्जिनल रेफरेन्स

  • +२इ २०:३; एज्रा ८:२१

नहेम्याह १:५

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +व्य ७:९; दा ९:४

नहेम्याह १:६

मार्जिनल रेफरेन्स

  • +भज ८८:१; लुका १८:७
  • +२इ २९:६; एज्रा ९:६

नहेम्याह १:७

मार्जिनल रेफरेन्स

  • +लेवी २७:३४; गन ३६:१३; व्य १२:१; नहे ९:३४
  • +भज १०६:६

नहेम्याह १:८

फुटनोट

  • *

    वा “चेतावनी।”

मार्जिनल रेफरेन्स

  • +लेवी २६:३३; व्य ४:२७; २८:६४

नहेम्याह १:९

मार्जिनल रेफरेन्स

  • +व्य ३०:१-४
  • +व्य १२:५; भज १३२:१३

नहेम्याह १:१०

मार्जिनल रेफरेन्स

  • +लेवी २५:४२; व्य ५:१५; ९:२६, २९

नहेम्याह १:११

मार्जिनल रेफरेन्स

  • +१रा ८:४९, ५०; एज्रा ७:६; भज १०६:४६; हित २१:१
  • +नहे २:१

अरू

नहे. १:१नहे १:११; ५:१४; १०:१
नहे. १:१एस्त १:२; ३:१५; दा ८:२
नहे. १:२नहे ७:२
नहे. १:२यर्मि ५२:३०
नहे. १:३१रा ९:७; नहे ९:३६, ३७; भज ७९:४
नहे. १:३२रा २५:१०
नहे. १:३नहे २:१७; वि १:४
नहे. १:४२इ २०:३; एज्रा ८:२१
नहे. १:५व्य ७:९; दा ९:४
नहे. १:६२इ २९:६; एज्रा ९:६
नहे. १:६भज ८८:१; लुका १८:७
नहे. १:७लेवी २७:३४; गन ३६:१३; व्य १२:१; नहे ९:३४
नहे. १:७भज १०६:६
नहे. १:८लेवी २६:३३; व्य ४:२७; २८:६४
नहे. १:९व्य ३०:१-४
नहे. १:९व्य १२:५; भज १३२:१३
नहे. १:१०लेवी २५:४२; व्य ५:१५; ९:२६, २९
नहे. १:१११रा ८:४९, ५०; एज्रा ७:६; भज १०६:४६; हित २१:१
नहे. १:११नहे २:१
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
पवित्र बाइबल नयाँ संसार अनुवाद
नहेम्याह १:१-११

नहेम्याह

१ हाकल्याहका छोरा नहेम्याहले*+ लेखेको विवरण: राजाको* शासनकालको २० औँ वर्षको किसलेव* महिनामा म सुसन*+ भनिने किल्लामा* थिएँ। २ त्यतिबेला मेरा दाजुभाइमध्ये एक—हानानि+ केही मानिसलाई लिएर यहुदाबाट आए। मैले उनीहरूलाई निर्वासनबाट गएका यहुदीहरूको हालखबर सोधेँ+ अनि यरुसलेमको अवस्थाबारे पनि सोधेँ। ३ उनीहरूले जवाफ दिए: “निर्वासनबाट फर्केर यहुदा प्रान्तमा गएका मानिसहरूको अवस्था अत्यन्तै दयनीय छ। मानिसहरू तिनीहरूलाई हाँसोमा उडाउँछन्‌ र तिनीहरूको अपमान गर्छन्‌।+ यरुसलेमका पर्खालहरू भत्किएकै अवस्थामा छ+ र आगोले भस्म पारिएका त्यसका मूलढोकाहरू पनि जस्ताको तस्तै छ।”+

४ यो कुरा सुन्‍नेबित्तिकै म बसेर रुन थालेँ। त्यसपछि मैले निकै दिनसम्म शोक मनाएँ, उपवास बसेँ+ र स्वर्गका परमेश्‍वरलाई प्रार्थना गरेँ। ५ मैले उहाँलाई यसो भनेँ: “हे स्वर्गका परमेश्‍वर यहोवा, जो महान्‌ र आश्‍चर्यजनक कामहरू गर्ने परमेश्‍वर हुनुहुन्छ, तपाईँ आफ्नो करार सधैँ पूरा गर्नुहुन्छ। अनि तपाईँलाई प्रेम गर्ने र तपाईँको आज्ञा पालन गर्नेहरूलाई अटल प्रेम* देखाउनुहुन्छ।+ ६ बिन्ती छ, आफ्नो यस सेवकको प्रार्थना सुन्‍न आफ्नो कान थाप्नुहोस्‌ र यस सेवकतर्फ नजर लगाउनुहोस्‌। म दिनरात तपाईँका सेवकहरू—इस्राएलीहरूको खातिर तपाईँलाई प्रार्थना चढाउँदै छु।+ इस्राएलका मानिसहरूले तपाईँविरुद्ध गरेको पाप म तपाईँसामु स्विकार्छु। हामीले, हो, मैले र मेरो बुबाको घरानाले पाप गरेका छौँ।+ ७ तपाईँले आफ्ना सेवक मोसालाई दिनुभएका आज्ञाहरू, नीतिनियम र तिनीमार्फत सुनाउनुभएका फैसलाहरूअनुसार नचलेर+ हामीले तपाईँविरुद्ध साह्रै दुष्ट काम गरेका छौँ।+

८ “बिन्ती छ, तपाईँले आफ्ना सेवक मोसालाई दिनुभएको यो आदेश* सम्झनुहोस्‌: ‘तिमीहरूले मसित विश्‍वासघात गऱ्‍यौ भने म तिमीहरूलाई जातिजातिहरूको माझमा तितरबितर पारिदिनेछु।+ ९ तर तिमीहरू मतर्फ फर्क्यौ अनि मेरा आज्ञाहरू पालन गऱ्‍यौ भने म तिमीहरूलाई फेरि जम्मा गर्नेछु। चाहे तिमीहरू तितरबितर भएर पृथ्वीको सबैभन्दा पल्लो छेउमा पुगेको नै किन नहोस्‌, म तिमीहरूलाई त्यस ठाउँमा फर्काएर ल्याउनेछु,+ जुन ठाउँसित मैले आफ्नो नाम जोडेको छु।’+ १० तिनीहरू तपाईँका सेवकहरू हुन्‌ अनि तपाईँकै प्रजा हुन्‌, जसलाई तपाईँले आफ्नो अपार शक्‍ति र पराक्रमी हातले छुटाएर ल्याउनुभएको थियो।+ ११ हे यहोवा, बिन्ती छ, आफ्नो यस सेवकको प्रार्थना सुन्‍न आफ्नो कान थाप्नुहोस्‌। अनि आफ्ना ती सेवकहरूको प्रार्थनामा ध्यान दिनुहोस्‌, जसले खुसी-खुसी तपाईँको नामको भय मान्छन्‌। कृपया आज आफ्नो यस सेवकलाई सफल हुन मदत गर्नुहोस्‌; यी राजाले मलाई दया देखाऊन्‌।”+

त्यसबेला म राजालाई मद्य टक्य्राउने काम गर्थेँ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने