९ तर तिमीहरू मतर्फ फर्क्यौ अनि मेरा आज्ञाहरू पालन गऱ्यौ भने म तिमीहरूलाई फेरि जम्मा गर्नेछु। चाहे तिमीहरू तितरबितर भएर पृथ्वीको सबैभन्दा पल्लो छेउमा पुगेको नै किन नहोस्, म तिमीहरूलाई त्यस ठाउँमा फर्काएर ल्याउनेछु,+ जुन ठाउँसित मैले आफ्नो नाम जोडेको छु।’+