यसैया ४५:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ मैले गुप्त ठाउँबाट वा अन्धकारको देशबाट बोलेको थिइनँ।+मैले याकुबका सन्तानलाई यसो भनेको थिइनँ:‘तिमीहरूले मलाई जति खोजे पनि भेट्टाउनेछैनौ।’म यहोवा हुँ, म सधैँ सही कुरा गर्छु अनि साँचो र सत्य कुरा घोषणा गर्छु।+
१९ मैले गुप्त ठाउँबाट वा अन्धकारको देशबाट बोलेको थिइनँ।+मैले याकुबका सन्तानलाई यसो भनेको थिइनँ:‘तिमीहरूले मलाई जति खोजे पनि भेट्टाउनेछैनौ।’म यहोवा हुँ, म सधैँ सही कुरा गर्छु अनि साँचो र सत्य कुरा घोषणा गर्छु।+