भजन १११:७, ८ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ उहाँका हातका कामहरू सत्यता र न्यायले भरिएका छन्।+ נ [नुन] उहाँका सबै आज्ञा भरोसायोग्य छन्।+ ס [सामेख] ८ ती सधैँ भरपर्दा छन्, अहिले र सदासर्वदा। ע [अयिन] ती सत्यता र धार्मिकतामा बसालिएका छन्।+ भजन ११९:१३७ पवित्र बाइबल नयाँ संसार अनुवाद १३७ हे यहोवा, तपाईँ न्यायी हुनुहुन्छ+अनि तपाईँका फैसलाहरू सही छन्।+
७ उहाँका हातका कामहरू सत्यता र न्यायले भरिएका छन्।+ נ [नुन] उहाँका सबै आज्ञा भरोसायोग्य छन्।+ ס [सामेख] ८ ती सधैँ भरपर्दा छन्, अहिले र सदासर्वदा। ע [अयिन] ती सत्यता र धार्मिकतामा बसालिएका छन्।+