यहोसु १०:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ तब यहोवा परमेश्वरले यहोसुलाई भन्नुभयो: “तिनीहरूसँग नडराऊ+ किनभने तिनीहरूलाई मैले तिम्रो हातमा सुम्पिदिएको छु।+ तिनीहरूमध्ये एक जना पनि तिम्रो अगाडि टिक्नेछैन।”+
८ तब यहोवा परमेश्वरले यहोसुलाई भन्नुभयो: “तिनीहरूसँग नडराऊ+ किनभने तिनीहरूलाई मैले तिम्रो हातमा सुम्पिदिएको छु।+ तिनीहरूमध्ये एक जना पनि तिम्रो अगाडि टिक्नेछैन।”+