व्यवस्था २:३० पवित्र बाइबल नयाँ संसार अनुवाद ३० तर हेस्बोनका राजा सिहोनले हामीलाई जान दिएनन्। यहोवा परमेश्वरले तिनको हृदय कठोर हुन दिनुभयो र तिनले आफ्नै कुरामा जिद्दी गरिरहे।+ परमेश्वरले ती राजालाई तिमीहरूको हातमा सुम्पिन त्यसो हुन दिनुभएको थियो र नभन्दै त्यस्तै भयो।+
३० तर हेस्बोनका राजा सिहोनले हामीलाई जान दिएनन्। यहोवा परमेश्वरले तिनको हृदय कठोर हुन दिनुभयो र तिनले आफ्नै कुरामा जिद्दी गरिरहे।+ परमेश्वरले ती राजालाई तिमीहरूको हातमा सुम्पिन त्यसो हुन दिनुभएको थियो र नभन्दै त्यस्तै भयो।+