-
गन्ती २६:५५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५५ जमिन भाग लगाउँदा गोला हालेर बाँड्नू।+ हरेकले आफ्नो कुललाई गोलामा परेको भागबाटै आ-आफ्नो हक लाग्ने भाग पाऊन्।
-
-
प्रेषित १३:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ कनान देशका सात जातिलाई नाश गरेपछि उहाँले इस्राएलीहरूलाई त्यहाँको जमिन पैतृक सम्पत्तिको रूपमा दिनुभयो।+
-