३५ ‘तिमीहरूका पितापुर्खालाई दिन्छु भनेर प्रतिज्ञा गरेको त्यो असल देश यो दुष्ट पुस्ताको एक जनाले पनि देख्न पाउनेछैन।+ ३६ तर यपुन्नेका छोरा कालेबले भने देख्न पाउनेछन्। तिनले आफ्नो सारा हृदयले यहोवालाई पछ्याएको हुनाले तिनी गएको देश म तिनलाई र तिनका सन्तानलाई दिनेछु।+