प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १३:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० तब कालेबले मोसासामु उभिरहेका मानिसहरूलाई यसो भन्दै शान्त पार्न खोजे: “तुरुन्तै गएर त्यो देश कब्जा गरौँ किनभने हामी अवश्‍य विजयी हुनेछौँ।”+

  • गन्ती १४:६, ७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ अनि कनान देशको अवस्था बुझ्न गएका जासुसहरूमध्ये नुनको छोरा यहोसु+ र यपुन्‍नेको छोरा कालेबले+ दुःखी हुँदै आफ्नो लुगा च्याते। ७ अनि तिनीहरूले इस्राएलीहरूका सारा समुदायलाई यसो भने: “हामीले जाँचबुझ गर्न गएको देश राम्रो छ, एकदम राम्रो छ!+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने