यहोसु १८:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ पहिलो गोला बिन्यामिनको कुललाई पऱ्यो; तिनीहरूको इलाका यहुदा+ र युसुफको इलाकाको+ बीचमा पऱ्यो। यहोसु १८:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ त्यसपछि लुज अर्थात् बेथेलको+ दक्षिणी पाखाहरूसम्म अनि त्यहाँबाट तल्लो बेथ-होरोनको+ दक्षिणमा पर्ने पहाडबाट अतारोथ-अद्दारसम्म+ पुगेको थियो। १ इतिहास ७:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ तिनकी छोरी सिराह थिइन्। उनैले तल्लो+ र माथिल्लो बेथ-होरोन+ र उज्जेन-सेराह सहर बसालेकी थिइन्।
१३ त्यसपछि लुज अर्थात् बेथेलको+ दक्षिणी पाखाहरूसम्म अनि त्यहाँबाट तल्लो बेथ-होरोनको+ दक्षिणमा पर्ने पहाडबाट अतारोथ-अद्दारसम्म+ पुगेको थियो।