प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २१:१२, १३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ “कसैले कुनै मानिसलाई हिर्कायो र ऊ मऱ्‍यो भने त्यसलाई पनि मार्नै पर्छ।+ १३ उसले त्यस मानिसलाई जानाजानी मारेको होइन तर साँचो परमेश्‍वरले नै त्यस्तो हुन दिनुभएको हो भने ऊ भागेर जानको लागि म एउटा ठाउँ तोकिदिनेछु।+

  • गन्ती ३५:१४, १५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ छ वटा शरणनगरमध्ये तीन वटा यर्दन नदीको वारिपट्टि+ र तीन वटा पारिपट्टि अर्थात्‌ कनान देशमा होस्‌।+ १५ इस्राएलीहरू, विदेशीहरू वा तिनीहरूमाझ बसोबास गर्ने जो कोहीले पनि अनजानमा कसैलाई मारेमा+ ती छमध्ये कुनै एउटा सहरमा भागेर शरण लिन सक्नेछ।+

  • व्यवस्था ४:४१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४१ त्यसबेला मोसाले यर्दनको पूर्वपट्टि तीन वटा सहर छुट्ट्याए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने