प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल २:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ पछि दाउदले यहोवा परमेश्‍वरलाई सोधे:+ “म यहुदाको कुनै एउटा सहरमा जाऊँ?” यहोवा परमेश्‍वरले जवाफ दिनुभयो: “हुन्छ, जाऊ।” दाउदले फेरि सोधे: “म कुनचाहिँ सहरमा जाऊँ?” उहाँले भन्‍नुभयो: “हेब्रोनमा।”+

  • २ समुएल १५:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तब अब्सालोमले इस्राएलका सबै कुलको इलाकामा यो सन्देश दिन आफ्ना जासुसहरू पठाए: “सिङ फुकेको आवाज सुन्‍नेबित्तिकै तिमीहरूले यस्तो घोषणा गर्नू, ‘अब्सालोम हेब्रोनमा राजा हुनुभएको छ!’”+

  • १ इतिहास ६:५४-५६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५४ तिनीहरू आफ्नो इलाकाका यी ठाउँहरूमा छाउनी हालेर बस्थे: कोहातको घरानाको हारुनका सन्तान, जसको नाममा पहिलो गोला पऱ्‍यो, ५५ तिनीहरूलाई यहुदाको हेब्रोन+ अनि त्यसवरपरका चरनहरू दिइयो। ५६ तर सहरको खुला मैदान र वरपरका बस्तीहरूचाहिँ यपुन्‍नेका छोरा कालेबलाई दिइयो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने