प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल २:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ पछि दाउदले यहोवा परमेश्‍वरलाई सोधे:+ “म यहुदाको कुनै एउटा सहरमा जाऊँ?” यहोवा परमेश्‍वरले जवाफ दिनुभयो: “हुन्छ, जाऊ।” दाउदले फेरि सोधे: “म कुनचाहिँ सहरमा जाऊँ?” उहाँले भन्‍नुभयो: “हेब्रोनमा।”+

  • २ समुएल ५:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ केही समयपछि इस्राएलका सबै कुल हेब्रोनमा दाउदकहाँ आए+ र भने: “हेर्नुहोस्‌! तपाईँ र हामीबीच रगतको नाता छ।*+

  • २ समुएल ५:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ तिनले हेब्रोनबाट यहुदामाथि साढे सात वर्ष शासन गरे अनि यरुसलेमबाट+ सारा इस्राएल र यहुदामाथि ३३ वर्ष शासन गरे।

  • १ इतिहास ३:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ दाउदका यी छ जना छोरा हेब्रोनमा जन्मिएका थिए। तिनले हेब्रोनबाट साढे सात वर्ष अनि यरुसलेमबाट ३३ वर्ष शासन गरे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने