प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था १२:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तिमीहरूले तिनीहरूका वेदीहरू भत्काउनू, पवित्र थामहरू* ढाल्नू,+ पवित्र खामाहरू* जलाउनू र तिनीहरूका देवताका मूर्तिहरू टुक्राटुक्रा पार्नू।+ यसरी तिमीहरूले त्यहाँबाट अरू देवताहरूको नामोनिसानै मेटिदिनू।+

  • यहोसु २३:६, ७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ “त्यसैले अब साहसी होओ अनि मोसाले लेखेको व्यवस्थाको पुस्तकमा भएका सबै कुरा होसियार भएर पालन गर;+ त्यसबाट तर्केर कहिल्यै दायाँबायाँ नलाग+ ७ र तिमीहरूसँग बसोबास गर्ने अन्य जातिहरूसित कहिल्यै घुलमिल नहोओ।+ तिनीहरूका देवीदेवताको नामसमेत नलेओ,+ तिनीहरूका देवीदेवताको नाममा कसम नखाओ र तिनीहरूका देवीदेवतालाई कहिल्यै नपुज र तिनलाई नढोग।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने