-
न्यायकर्ता ३:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ इस्राएलीहरूले ती जातिहरूका छोरीहरूसँग बिहे गरे र आफ्ना छोरीहरू पनि तिनीहरूका छोराहरूलाई दिए अनि इस्राएलीहरूले तिनीहरूका देवताहरूलाई पुज्न थाले।+
-