-
प्रस्थान १३:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ “तिमीहरूका छोराहरूले ‘किन यस्तो गर्नुभएको?’ भनी सोधेमा यसो भन्नू, ‘किनभने यहोवा परमेश्वरले हामीलाई दासत्वको घर—मिश्रबाट आजकै दिन आफ्नो पराक्रमी हातले छुटाएर ल्याउनुभयो।+
-