-
न्यायकर्ता १३:८, ९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ तब मानोहले यहोवा परमेश्वरलाई यस्तो बिन्ती गरे: “हे यहोवा, तपाईँले पठाउनुभएको ती मानिसलाई कृपया हामीकहाँ फेरि पठाइदिनुहोस् र हाम्रो छोरा जन्मिएपछि उसलाई कसरी हुर्काउनुपर्ने हो, त्यो तिनले हामीलाई सिकाइदेऊन्।” ९ साँचो परमेश्वरले मानोहको यो बिन्ती सुन्नुभयो। एकदिन मानोहकी पत्नी बाहिर बसिरहेको बेला साँचो परमेश्वरका स्वर्गदूत फेरि तिनीकहाँ आए। त्यतिबेला तिनका पति मानोह सँगै थिएनन्।
-