न्यायकर्ता १९:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ इस्राएलमा कुनै राजा नभएको समयमा+ एक जना लेवी एप्रैमको पहाडी इलाकाको+ दुर्गम गाउँमा बसोबास गर्थे। तिनले यहुदाको बेतलेहेमकी+ एउटी स्त्रीलाई आफ्नी उपपत्नी बनाए।
१९ इस्राएलमा कुनै राजा नभएको समयमा+ एक जना लेवी एप्रैमको पहाडी इलाकाको+ दुर्गम गाउँमा बसोबास गर्थे। तिनले यहुदाको बेतलेहेमकी+ एउटी स्त्रीलाई आफ्नी उपपत्नी बनाए।