-
न्यायकर्ता १९:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ इस्राएलमा कुनै राजा नभएको समयमा+ एक जना लेवी एप्रैमको पहाडी इलाकाको+ दुर्गम गाउँमा बसोबास गर्थे। तिनले यहुदाको बेतलेहेमकी+ एउटी स्त्रीलाई आफ्नी उपपत्नी बनाए। २ तर तिनकी उपपत्नीले तिनलाई विश्वासघात गरिन् अनि तिनलाई छोडेर यहुदाको बेतलेहेममा आफ्नो बुबाको घरमा फर्किन्। उनी आफ्नो माइतीमा बसेको चार महिना भइसकेको थियो।
-