-
न्यायकर्ता २१:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ तर हामी तिनीहरूसित आफ्ना छोरीहरूको बिहे गरिदिन सक्दैनौँ किनभने इस्राएलीहरूले यस्तो शपथ खाएका छन्: ‘जसले बिन्यामिनी पुरुषलाई आफ्नी छोरी दिन्छ, ऊ श्रापित होस्।’”+
-