लेवी १९:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ तिमीहरूले मेरो नाममा झूटो कसम खाएर+ मेरो नामलाई अपवित्र नपार्नू। म यहोवा हुँ। न्यायकर्ता २१:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ इस्राएलीहरूले मिस्पामा+ यस्तो शपथ खाएका थिए: “हामी कसैले पनि बिन्यामिनीहरूलाई हाम्रा छोरीहरू दिनेछैनौँ।”+
२१ इस्राएलीहरूले मिस्पामा+ यस्तो शपथ खाएका थिए: “हामी कसैले पनि बिन्यामिनीहरूलाई हाम्रा छोरीहरू दिनेछैनौँ।”+