प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १९:३६, ३७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३६ यसरी लुतका दुवै छोरी गर्भवती भए। ३७ जेठीले एउटा छोरो जन्माइन्‌ र तिनको नाम मोआब+ राखिन्‌। तिनी नै अहिलेका मोआबीहरूका पुर्खा हुन्‌।+

  • व्यवस्था २:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ अनि यहोवा परमेश्‍वरले मलाई भन्‍नुभयो, ‘तिमीहरूले मोआबीहरूसित निहुँ नखोज्नू वा तिनीहरूसित लडाइँ नगर्नू। म तिमीहरूलाई तिनीहरूको एक टुक्रा जमिन पनि दिनेछैनँ किनभने मैले अर सहर लुतका सन्तानलाई तिनीहरूको सम्पत्तिको रूपमा दिइसकेको छु।+

  • न्यायकर्ता ३:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० यसरी इस्राएलीहरूले त्यस दिन मोआबीहरूलाई आफ्नो अधीनमा पारे। त्यसपछि देशमा ८० वर्षसम्म शान्ति छायो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने