प्रेषित १३:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ तर त्यसपछि तिनीहरूले राजा मागे।+ त्यसैले परमेश्वरले किसका छोरा साउललाई रोज्नुभयो, जो बिन्यामिनको कुलका थिए+ र तिनलाई ४० वर्षसम्म तिनीहरूको राजा बनाउनुभयो।
२१ तर त्यसपछि तिनीहरूले राजा मागे।+ त्यसैले परमेश्वरले किसका छोरा साउललाई रोज्नुभयो, जो बिन्यामिनको कुलका थिए+ र तिनलाई ४० वर्षसम्म तिनीहरूको राजा बनाउनुभयो।