-
१ समुएल १०:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ अनि समुएलले बिन्यामिनको कुलका सबै परिवारलाई एक-एक गर्दै अगाडि बोलाए र मात्रिको परिवार छानियो। अन्तमा मात्रिको परिवारबाट किसको छोरा साउल छानिए।+ त्यसपछि मानिसहरूले साउललाई खोजे तर उनी कतै भेटिएनन्।
-