-
गन्ती १६:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ यो सुनेर मोसा एकदमै रिसाए र तिनले यहोवा परमेश्वरलाई भने: “यिनीहरूको अन्नभेटी नस्विकार्नुहोस्। मैले यिनीहरूको एउटै गधा लिएको छैनँ न त यिनीहरूमध्ये कसैको हानि नै गरेको छु।”+
-