-
१ समुएल १२:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ अनि समुएलले सबै इस्राएलीलाई भने: “तिमीहरूले जे-जे मागेका थियौ, त्यो मैले सबै पूरा गरेँ। तिमीहरूमाथि शासन गर्न राजा पनि नियुक्त गरिदिएँ।+
-
-
प्रेषित २०:३३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३३ मैले कसैको चाँदी वा सुन वा लुगाफाटाको लोभ गरेको छैनँ।+
-