-
न्यायकर्ता ८:२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ तर गिदोनले तिनीहरूलाई भने: “म वा मेरो छोराले तिमीहरूमाथि शासन गर्नेछैनौँ। तिमीहरूमाथि त यहोवा परमेश्वरले नै शासन गर्नुहुनेछ।”+
-
-
१ समुएल ८:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ यहोवा परमेश्वरले समुएललाई भन्नुभयो: “ती मानिसहरूले भनेको सबै कुरा सुन। किनकि तिनीहरूले तिमीलाई इन्कार गरेका होइनन् बरु मलाई नै आफ्नो राजा मान्न इन्कार गरेका हुन्।+
-