२ समुएल ७:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ मेरो सेवक दाउदलाई भन: ‘सेनाहरूका यहोवा यसो भन्नुहुन्छ: “मैले तिमीलाई खर्कबाट बोलाएर ल्याएँ, जहाँ तिमी भेडाबाख्राको हेरचाह गर्थ्यौ।+ अनि मैले तिमीलाई मेरा प्रजा इस्राएलीहरूको अगुवा बनाएँ।+ भजन ७८:७० पवित्र बाइबल नयाँ संसार अनुवाद ७० उहाँले आफ्ना सेवक दाउदलाई+ छान्नुभयोअनि तिनलाई भेडाहरूको गोठबाट ल्याउनुभयो।+
८ मेरो सेवक दाउदलाई भन: ‘सेनाहरूका यहोवा यसो भन्नुहुन्छ: “मैले तिमीलाई खर्कबाट बोलाएर ल्याएँ, जहाँ तिमी भेडाबाख्राको हेरचाह गर्थ्यौ।+ अनि मैले तिमीलाई मेरा प्रजा इस्राएलीहरूको अगुवा बनाएँ।+