प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल १३:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ तर अब तपाईँको राज्य सदाको लागि स्थिर रहनेछैन।+ यहोवा परमेश्‍वरले आफूलाई मन पर्ने एक जना मानिस खोज्नुहुनेछ।+ अनि यहोवाले उनलाई आफ्ना प्रजाको अगुवा नियुक्‍त गर्नुहुनेछ+ किनभने तपाईँले यहोवाको आज्ञा पालन गर्नुभएन।”+

  • भजन ८९:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० मैले आफ्नो सेवक दाउदलाई भेट्टाएको छु;+

      मैले मेरो पवित्र तेलले तिनलाई अभिषेक गरेको छु।+

  • प्रेषित १३:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ तिनलाई पदच्युत गरेपछि उहाँले दाउदलाई तिनीहरूको राजा बनाउनुभयो,+ जसको विषयमा उहाँ आफैले यस्तो साक्षी दिनुभयो: ‘मैले यिसैको छोरा+ दाउदलाई भेट्टाएको छु। ऊ मलाई मन पर्ने मानिस+ हो र मैले इच्छा गरेको सबै कुरा उसले पूरा गर्नेछ।’

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने